तेन्जिङ नोर्गेको जीवनमा आधारित फिल्मको टेल्युराइडमा वर्ल्ड प्रिमियर, १६ अक्टोबरबाट एप्पल टिभीमा स्ट्रिमिङ
Your ads here755 X 100

•
Byटेकपाना
•
शुक्रबार, १९ भाद्र २०८३, १०:०२ अपराह्न
काठमाडौं । सगरमाथाको पहिलो सफल आरोहण गरेका पर्वतारोही तेन्जिङ नोर्गे शेर्पाको जीवनमा आधारित चलचित्र ‘तेन्जिङ’ को वर्ल्ड प्रिमियर हुने भएको छ । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यस्थित टेल्युराइडमा शुक्रबारदेखि सुरु भएको ५३औँ संस्करणको ‘टेल्युराइड फिल्म फेस्टिभल’ मा यस चलचित्रको विशेष प्रदर्शन हुन लागेको हो ।
यो महोत्सव आगामी सेप्टेम्बर ७ सम्म चल्नेछ । एप्पल टिभीका अनुसार, फेस्टिभलमा प्रिमियर भएपछि यो चलचित्र अक्टोबर ९ देखि विश्वका सीमित सिनेमा घरहरूमा प्रदर्शन हुनेछ । त्यसपछि अक्टोबर १६ देखि ‘...