नोटिफाई नेपालLoading...

-1794063759.jpg&w=3840&q=75)








चितवन – चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला बेलायत, हङ्कङ र दुबई निर्यात हुन थालेको छ । पूर्वी चितवनको कालिका नगरपालिका–पदमपुरका चार दाजुभाइले व्यावसायिक रूपमा उत्पादन गरेको फूल तथा माला ती देशमा पठाइएको हो । स्थानीय गोविन्द बाँस्तोलाको परिवारले उत्पादन गरेका तीन हजार सयपत्री र दुई हजार मखमलीका माला हङ्कङ पठाएको छ । […]






काठमाडौं – साविक विजेता लुम्बिनी लायन्सको अपराजित यात्रामा पूर्णविराम लगाउँदै काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले लुम्बिनीलाई ३६ रनले पराजित गरेको हो । अस्ट्रेलियन स्टार डेभिड वार्नरको अर्धशतक र बलरहरूको उत्कृष्ट प्रदर्शन काठमाडौंको जितको आधार बन्यो । काठमाडौंले दिएको १६१ रनको […]



