काठमाडौँ – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले इंग्ल्यान्डका फरवार्ड मोर्गन रोजर्सलाई बेलायती कीर्तिमानी रकममा अनुबन्ध गरेको छ। २४ वर्षीय रोजर्सलाई चेल्सीले एस्टन भिल्लाबाट १५ करोड ६५ लाख डलरमा लन्डन ल्याएको हो। प्रिमियर लिगमा उदयमान फरवार्डका रूपमा उदाएका रोजर्सले चेल्सीसँग सन् २०३३ सम्मका लागि सम्झौता गरेका छन्। नयाँ प्रशिक्षक ज्याभी एलोन्सो क्लबमा आएयता चेल्सीले गरेको यो […]