आज सोमबारको राशिफल
काठमाडौँ, वैशाख ७ । आज २०८३ वैशाख ७ गते सोमबार, तद्अनुसार २० अप्रिल २०२६ । आज वैशाख शुक्ल तृतिया, सौभाग्य गर रोहिणी, अक्षय तृतीया व्रत, शिव पार्वती विवाह महोत्सव, राष्ट्रिय याक दिवस, सूर्योदय बिहानः ०५ः३४ बजे, सूर्यास्त साँझः १८ः३१ बजे । आजको राशिफल मेष: नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ, […]