काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६ अगष्ट २८ तारिख। साउन शुक्ल पक्षको पूर्णिमा तिथि। जनै पूर्णिमा, रक्षा बन्धन, पूर्णिमा व्रत, ऋषितर्पणी क्वाँटी खाने दिन र संस्कृत दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि […]