काठमाडौं– औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्स प्रालि, बनेपाद्वारा उत्पादित ‘प्यान्टोलोक–डीएसआर’ नामक औषधिको एक ब्याच न्यून गुणस्तरको पाइएकाले बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन दिएको छ । विभागले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम उक्त औषधिको बिक्री वितरण रोक्का गरी बजारबाट फिर्ता गर्न उत्पादक उद्योग तथा यसका प्रतिनिधिहरूलाई निर्देशन दिएको हो । विभागद्वारा जारी गरिएको सूचना […]