काठमाडौं- खोटाङबाट प्रसिद्ध धार्मिकस्थल साल्पा पोखरीमा मेला भर्न गएका एकजना शिक्षकको हत्या गरेको आरोपमा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार पक्राउ पर्नेमा एउटै गाउँका छन् । पक्राउ पर्नेमा केपिलासगढी –७ का २१ वर्षीय सागर कोयु राई, २१ वर्षीय प्रतीक राई, २५ वर्षीय निशान राई, २३ वर्षीय सुशील राई, ३२ वर्षीय अमर राई, ३० […]