यी नेपाली, जसका कारण रसुवा-भोटेकोशी बाढीपीडितका लागि एनभिडियाबाट डेढ अर्ब बढीको सहयोग जुट्यो
Your ads here755 X 100

•
Byटेकपाना
•
शुक्रबार, १९ भाद्र २०८३, ४:११ अपराह्न
काठमाडौं । १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका लागि विश्वभरबाट सहयोग जुट्ने क्रम जारी छ । एप्पलको घोषणा लगत्तै अन्तर्राष्ट्रिय नेपाली समुदायको सक्रियतामा विश्वविख्यात अमेरिकी प्रविधि कम्पनी एनभिडिया समेत यसमा जोडिएको छ ।
कम्पनीले नेपाललाई एक करोड अमेरिकी डलर (करिब १ अर्ब ५३ करोड रुपैयाँभन्दा बढी) को सहयोग उपलब्ध गराएको हो । बाढीपछि नेपाललाई ३६ लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा अमेरिकाले गरेको थियो । त्यही देशको प्रविधि कम्पनी एनभिडियाले आफ्नो देशले सहयो...