नोटिफाई नेपालLoading...


सञ्चारमन्त्री तिमिल्सिनासँग भेट गरेकी निर्देशक हन्टरले भेट क्रममा स्टारलिंकले नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि अनुमति लिन चाहेको बताइन् । तर, केही नीतिगत तथा कानुनी जटिलताका कारण अनुमति पाउन नसकेको उनको गुनासो थियो ।








२२ जेठ , २,०८३