नोटिफाई नेपालLoading...


मतगणना भइरहेका निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पहिलोपटक जुम्लाबाट अग्रता लिएको छ। हालसम्म करिब ३०० मत गणना हुँदा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले १३५ मत प्राप्त गरेका छन्। उनलाई नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नरेश भण्डारीले १०३ मतसहित पछ्याइरहेका छन्। यसैगरी नेपाली कांग्रेसका दीपबहादुर शाहीले २५ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का शान्तिलाल महतले २३






-1698832414.jpg)
९ बैशाख , २,०८३