नोटिफाई नेपालLoading...


झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ५ मा जारी मतगणनाको नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाहले फराकिलो अग्रता कायम गरेका छन्। हालसम्म शाहले ६ हजार ५५१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का के.पी. शर्मा ओलीले १,४२८ मत पाएका छन्। त्यसैगरी, नेपाली कांग्रेसकी उम्मेदवार मंधरा चिमरियाले २१६ मत प्राप्त गरेकी







९ बैशाख , २,०८३