नोटिफाई नेपालLoading...


२३ जेठ, काठमाडौं । १५ वर्षीय ब्याटर वैभव सूर्यवंशी पहिलोपटक भारतको सिनियर टोलीमा परेका छन् । आयरल्यान्ड र इंग्ल्यान्डविरुको टी-२०आई शृङ्खला तथा एसियन गेम्सका लागि घोषित टोलीमा वैभव परेका हुन् । टोलीको कप्तानी श्रेयस अय्यरले गर्नेछन् भने उपकप्तानको जिम्मेवारी तिलक वर्माले पाएका छन् । यसअघिका कप्तान सूर्यकुमार यादव तीनवटै इभेन्टका लागि टोलीमा अटाएका छैनन् ।…








२२ जेठ , २,०८३