नोटिफाई नेपालLoading...


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेनेरिक औषधिको आयातलाई लिएर ठूलो घोषणा गरेका छन्। उनले अगस्ट १ देखि यी औषधिहरूमा शून्य प्रतिशत ट्यारिफ लाग्ने बताएका छन् । तर एक वर्षपछि यसलाई बढाउने उनले बताएका छन्। डोनाल्ड ट्रम्पले बुधबार बिहान ट्रुथ सोसलमा पोस्ट गरेका छन्। उनले लेखेका छन्, 'अगस्ट १, २०२६ देखि अमेरिकामा ल्याइने सबै जेनेरिक औषधिहरूमा दुई…






.jpg)

६ श्रावण , २,०८३