नोटिफाई नेपालLoading...



तेरी ओरे चला गीतकाे म्युजिक भिडियाे सार्वजनिक भएकाे छ। उक्त गीत शंकर थापा मुस्कान र श्री चाम्लिङ राईले लेखेका हुन्।
शंकर थापा मुस्कानकाे मीठाे संगीत र सुरेश लामा र दीपा तामाङकाे मीठाे स्वरले गीत जीवन्तता पाएकाे छ। उक्त गीतकाे निर्देशक केशवराज भट्ट र एरेन्जर विषम आचार्य रहेकाे छ।
अभिषेक श्रेष्ठ र श्रितिका श्रेष्ठले अभिनयकाे भूमिका निर्वाह गरेकाे छ।
तेरी ओरे चला श्री सिम्फोनिक स्टुडियो प्रस्तुत रहेकाे छ। उक्त गीतकाे हिन्दी गीत सुरेश लामा र शंकर थापा र नेपाली गीत श्री चाम्लिङ राई रहेकाे छ।
समूह स्वरमा शंकर थापा, देवेन्द्र बराल, एस्माइल दास, बिशम आचार्य रहेकाे छ। स्टुडियो महसुस रहेकाे छ।





-1698832414.jpg)


९ बैशाख , २,०८३