नोटिफाई नेपालLoading...


९ वैशाख, ललितपुर । रातो मत्स्येन्द्रनाथको रथ आज गाबहालबाट मंगलबजारसम्म तानिँदैछ । वर्षा र सहकालका देवता मानिने मत्स्येन्द्रनाथको दर्शन र आशीर्वाद लिन रथ भएको स्थानमा भक्तजनहरुको भीड लागेको छ । मंगलबार पुल्चोकबाट रथ तानेर गाबहाल पुर्याइएको थियो । परम्पराअनुसार आज दिनभरि गाबहालमा जात्रा मनाउने र पूजा हुने गर्दछ । अपराह्न रथलाई मंगलबजारतर्फ तान्ने कार्यक्रम छ…






-1698832414.jpg)
९ बैशाख , २,०८३