नोटिफाई नेपालLoading...


११ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा पाँचौं स्थानमा झरेका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र चौथोबाट पाँचौं स्थानमा पुगेका हुन् । उनको रेटिङ अंक २३९ मा घटेको छ । भारतमा सम्पन्न आईसीसी टी-२० विश्वकपको समूह चरणमा गरेको प्रदर्शनपछि दीपेन्द्रको…


-1698832414.jpg)




९ बैशाख , २,०८३