नोटिफाई नेपालLoading...


करिब ४० दिनदेखि सुकुमवासीहरू होल्डिङ सेन्टरकाे टेन्टमा छन् । गर्मी मौसममा त्रिपालमुनि बस्न सहज छैन । घाम लाग्दा भित्र बस्न सकिंदैन, पानी पर्दा बाहिर डुबान हुने जोखिम छ । झन् बालबालिका र अस्वस्थ सदस्य भएका परिवारलाई यसले संकटमा पुर्याएको छ ।