नोटिफाई नेपालLoading...


युट्युब म्युजिकमा वर्षौँदेखि प्लेलिस्ट व्यवस्थित गर्न प्रयोगकर्ताले निकै झन्झट बेहोर्नुपर्थ्यो । गीतहरू तल-माथि सार्नका लागि म्यानुअल रूपमा स्क्रोल गरिरहनुपर्ने बाध्यता थियो । तर गुगलले अन्ततः यो ठूलो कमजोरीलाई सुधार्दै प्लेलिस्टका गीतहरू फिल्टर र सर्टिङ गर्ने नयाँ विकल्पहरू थपेको छ। अब भने युट्युब म्युजिकमा गीतको शीर्षक, कलाकार र एल्बमका आधारमा प्लेलिस्टलाई अल्फाबेटिकल रूपमा मिलाउन सकिनेछ ।…