नोटिफाई नेपालLoading...


काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। उनी २७ हजार ७११ मत प्राप्त गर्दै प्रतिनिधि सभामा निर्वाचित भएका हुन् यद्यपि उनको विजयको औपचारिक घोषणा हुन भने बाँकी छ। यस क्षेत्रमा नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका अमनकुमार







९ बैशाख , २,०८३