नोटिफाई नेपालLoading...


२३ जेठ, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सुनसरी जिल्ला अधिवेशनमा विवाद भएको छ । मोरङमा भने सामान्य रूपमा अधिवेशन सम्पन्न भएको छ । मोरङमा नयाँ नेतृत्वका लागि भएको मतदानपछि मतगणना जारी छ । यहाँ उपसभापतिमा विमला घिमिरे निर्विरोध निर्वाचित भइन् । सभापतिका लागि निवर्तमान सभापति भरत कँडेललाई कोषराज निरौला र सागर फुयालले चुनौती दिएका छन्…