बरु ढुंगा बोल्ला, तर रास्वपाका सांसद गृहमन्त्रीको विषयमा चुइँक्क बोल्दैनन्!
Your ads here755 X 100

•
Byप्रकाश ओली
•
मङ्गलबार, ०८ बैशाख २०८३, ७:४६ अपराह्न
सुशासनको झण्डा बोकेर राजनीतिमा उदाएका नयाँ दलका सांसदहरू गृहमन्त्रीको विषयमा मौन बनेका छन् । पार्टीको ह्वीप हो कि के हो, त्यो उनीहरूलाई नै थाहा होला ।
तर, प्रतिपक्षमा हुँदा सुशासनको भाषण गर्ने सांसदहरू अहिले चुपचाप छन् । ‘सत्तामा गएपछि सबैको मुखमा बुझो लाग्दोरहेछ है ? कि पार्टीको ह्वीप हो ?’ भन्दै प्रश्न गरेपछि रास्वपा सांसद निशा डाँगीले यस विषयमा आफूले व्यक्तिगत प्रतिक्रिया केही नदिने बताइन् । गृहमन्त्रीले लिखित रूपमा स्पष्टीकरण दिइसकेको उनको भनाइ थियो ।
कुनै विषयमा प्रश्न उठेपछि मार्गप्रशस्त गर्नुपर्छ भन्ने ...