नोटिफाई नेपालLoading...


रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–टिमुरेमा रहेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्र आगामी २२ दिनका लागि विद्युत् उत्पादन बन्द हुने भएको छ। रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका अनुसार केन्द्रमा आवश्यक पुनर्स्थापना तथा पुनर्निर्माण कार्य सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि विद्युत् उत्पादन अस्थायी रूपमा बन्द गर्न लागिएको हो। कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार केन्द्रबाट २०८३ साल








२२ जेठ , २,०८३