नोटिफाई नेपालLoading...


कसैका घर कसैका जग्गा-जमिन कसैका दुवै गए कसैका अभिभावक कसैका आफन्त कसैका दुवै गए । तिनैमध्येको अरूसँग हात फैलाउन नजानेको माग्ने बानी नभएको ऊ, निमेषमै ज्यान घाइते मन आघात कोही नभएको केही नभएको दान र दयाको भिखारी भयो । हेलिकप्टरहरू माथिबाट आउँछन् मोटरहरू तलबाट आउँछन् अनेकन मालताल ल्याउँछन् । घर, जमिन, आफन्त…








३० असोज , २,०८३