नोटिफाई नेपालLoading...


४ साउन, नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको सुनवल नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सुनवल नगरपालिका-१२ का २० वर्षीय मुक्तिप्रसाद पराजुलीको सोमबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो । सोही नगरपालिका-११ जर्गाहस्थित दिलमाया सुनारको घरमा ग्रिलको काम गर्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उनको देवदह मेडिकल…
.jpg)








६ श्रावण , २,०८३