नोटिफाई नेपालLoading...


६ साउन, विराटनगर । प्रहरीले विराटनगरबाट पेस्तोल र लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । बुधबार बिहानको राति विराटनगर महानगरपालिका–१८ झटियाही बुधनगरबाट ५९ वर्षीय लालकिशोर यादवलाई पक्राउ गरेको हो । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार यादवको घरमा प्रहरीले छापा मारेर एक थान कटुवा पेस्तोल, लागुऔषध खैरो हेरोइन ३ ग्राम ०७ मिलिग्राम र…






.jpg)

६ श्रावण , २,०८३