नोटिफाई नेपालLoading...


६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले संविधानअनुसार भूमिहीन दलितले जमिन पाए/नपाएकोबारे सरकारसँग जवाफ माग गरेका छन् । प्रतिनिधिसभामा मौखिक प्रश्न दर्ता गर्दै उनले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई यस्तो प्रश्न सोधेका हुन् । ‘नेपालमा कति दलित समुदाय भूमिहीन र आवासविहीन छन् ?,’ राईको प्रश्न छ, ‘संविधानको धारा ४०…






.jpg)

६ श्रावण , २,०८३