नोटिफाई नेपालLoading...


९ वैशाख, काठमाडौं । नेपाल ए टोलीले ओमानसँगको अभ्यास एकदिवसीय खेलमा हार बेहोरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा ओमान ७० रनले विजयी भएको हो । ओमानले दिएको २८१ रनको लक्ष्य पछ्याएको नेपाल ४४.४ ओभरमा २१० रनमा अलआउट भयो । नेपालका लागि इशान पान्डेले ५२ तथा कप्तान अनिल साहले ५० रन बनाए ।…





-1698832414.jpg)


९ बैशाख , २,०८३