नोटिफाई नेपालLoading...


२३ जेठ, काठमाडौं । नेपाल सुटिङ संघको आयोजनामा २७ औं पुरुष तथा २६ औं महिला राष्ट्रिय सुटिङ प्रतियोगिता शनिबारदेखि सातदोबाटोस्थित सुटिङ रेन्जमा सुरु भएको छ । प्रतियोगितामा पुरुष र महिला १० मिटर एयर राइफल र पेस्तोलको व्यक्तिगत र मिक्स टिममा गरी ६ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको आयोजक संघका महासचिव प्रदीप खातीले जनाएका छन् । प्रतियोगिता…








२२ जेठ , २,०८३