नोटिफाई नेपालLoading...


काठमाडौं । मथुरा थापाको ‘कोमल अभिभावकत्व’ पुस्तक सार्वजनिक भएको छ । सार्वजिनक यो पुस्तकमा महिलाको गर्भावस्थादेखि बालबालिकालाई १८ वर्षसम्म हुर्काउने सम्पूर्ण प्रक्रियामा आमाबुबाले अपनाउनुपर्ने व्यवहार, सोच र सिपबारे केन्द्रित रहेको छ । शिक्षा क्षेत्रमा दुई दशकभन्दा बढी समय सक्रिय रहँदै आएकी लेखिका मथुरा थापाको यो पुस्तकमा अभिभावकत्वलाई केवल जिम्मेवारीका रूपमा होइन, एक संवेदनशील कला र…





-1698832414.jpg)


९ बैशाख , २,०८३