नोटिफाई नेपालLoading...


५ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा आजदेखि सुरु भएको ओडीआई शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । मंगलबार राति सम्पन्न खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको हो । नेपालले दिएको १५८ रनको लक्ष्य नामिबियाले ३७.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । नामिबियाका लागि जान फ्रायलिंकले अविजित…
.jpg)








६ श्रावण , २,०८३