नोटिफाई नेपालLoading...


अमेरिकी संघीय अनुसन्धान ब्युरोले माइक्रोसफ्ट ३६५ का लोकप्रिय उत्पादनहरू आउटलुक, टिम्स र वानड्राइभ प्रयोगकर्ताहरूलाई लक्षित गरी तीव्र रूपमा फैलिरहेको साइबर ठगीबारे सार्वजनिक चेतावनी जारी गरेको छ। यस नयाँ प्रविधिले साइबर अपराधीहरूलाई प्रयोगकर्ताको पासवर्ड बिना नै र 'मल्टिफ्याक्टर अथेन्टिकेसन' प्रणालीलाई समेत बाइपास गरेर अकाउन्टमा पूर्ण पहुँच दिने गर्दछ। के हो ‘काली ३६५’ र यसले कसरी काम…








२२ जेठ , २,०८३