नोटिफाई नेपालLoading...


१८ भदौ, डोटी । जोरायल गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ३३ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३३ लाख २८ हजार ६४१ रुपैयाँ सहयोग गर्ने गाउँपालिकाले निर्णय गरेको हो । सो रकम गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन कोषबाट दुई लाख…




.jpg)



१९ भदौ , २,०८३