नोटिफाई नेपालLoading...

![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault.jpg)
चितवनको सामान्य किसान परिवारमा जन्मिएर बाल्यकालमै ज्याला मजदुरी गर्दै पढेका तिलक कोइराला नेपाली पुँजी बजारमा परिचित नाम हुन्। पत्रकारिताबाट व्यावसायिक यात्रा सुरु गरेका उनले संघर्ष, जोखिम र असफलताबीच सेयर बजारमा आफ्नो पहिचान बनाएका छन्। उनको अनुभवमा लगानीमा सफल हुन पैसा मात्रै होइन, अध्ययन, धैर्यता र सही समयमा निर्णय गर्ने क्षमता पनि आवश्यक हुन्छ। मजदुरी गर्दै








३० असोज , २,०८३