नोटिफाई नेपालLoading...


१९ भदौ, काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ । बाढीले १२ वटा जलविद्युत् आयोजनामा क्षति पुर्याएपछि सयौँ कर्मचारी तथा श्रमिकको अवस्था अझै अज्ञात छ । सुरुङ, भूमिगत विद्युत्गृह, कार्यालय तथा आवास क्षेत्रमा फसेकाहरूको खोजी कार्य जारी छ । खोजीका…




.jpg)



१९ भदौ , २,०८३