नोटिफाई नेपालLoading...


५ साउन, काठमाडौं । नेपाली सैनिक वार कलेजमा गत १५ चैतदेखि सुरु भएको हायर कमान्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न भएको छ । सिसं. १४ हायर कमान्ड तथा म्यानेजमेन्ट तालिम आज मंगलबार प्रधानसेनापति अशोकराज सिग्देलको उपस्थितिमा सम्पन्न भएको हो । तालिममा महासेनानी दर्जाका ३५ जना शिक्षार्थीहरूको सहभागिता थियो । समापन कार्यक्रममा तालिम प्रमुख शिक्षक उपरथी मधुकर…
.jpg)








६ श्रावण , २,०८३