नोटिफाई नेपालLoading...


रुसी विदेशमन्त्री सर्गेई लाभरभले रुस र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) बीच खाद्य तथा ऊर्जा सुरक्षा सुनिश्चित गर्न सहकार्यको धेरै राम्रो सम्भावना रहेको बताएका छन्। इन्डोनेसियाको मनिलामा आयोजित रुस-आसियान विदेशमन्त्रीस्तरीय बैठकमा लाभरभले यो कुरा बताएका छन्। लाभरभले भने, 'हाम्रा देशका नेताहरू राजनीति र सुरक्षाका क्षेत्रमा महत्त्वपूर्ण सहमतिमा पुगेका छन्। नयाँ खतरा र चुनौतीहरूसँग जुध्न पनि…






.jpg)

६ श्रावण , २,०८३