चुरियामाई क्षेत्रमा अतिक्रमित सडक तीन दिनभित्र खाली गर्न अनुरोध
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
मङ्गलबार, ०८ बैशाख २०८३, ८:४१ अपराह्न
सडक डिभिजन हेटौँडाले महेन्द्रराजमार्गको पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा अनधिकृत तवरले निर्माण गरिएका घर टहरा तीन दिनभित्र हटाउन अनुरोध गरेको छ ।
सडक डिभिजनका डिभिजन प्रमुख गुरूप्रसाद अधिकारीले सोमबार सार्वजनिक सूचना जारी गरेर तीन दिनभित्र पथलैया चुरियामाई ३ नम्बर पुल र चुरिया माईमन्दिर क्षेत्रमा सडकबीच भागबाट दायाँ–बायाँ २५/२५ मिटर सीमाभित्र अनधिकृत तवरले निर्माण गरिएका घरटहरा हटाउनका लागि अनुरोध गरेका छन् ।
उनले अटेर गरी आदेश कार्यान्वयन नगरेमा सार्वजनिक सडक ऐन, २०...