नोटिफाई नेपालLoading...


काठमाडौँ । कवियत्री अनुशा शर्मा सुवेदीद्वारा लिखित कविताकृति ‘पोइटिक डायस्पोरा’ माथि परिचर्चा गरिएको छ । ललितपुरको हात्तिवनमा आयोजित विशेष समारोहबीच उक्त कृतिमाथि समीक्षा गरिएको हो । प्रमुख अतिथिसमेत रहेका प्राडा अरूण गुप्तोले कविताका शब्दहरू निकै चिन्तनशील रहेको बताएका छन् । अंग्रेजी भाषामा लेखिएका १३० वटै कविता निकै शक्तिशाली रहेको उनले बताए । उनले लेखकको कुनै…






-1698832414.jpg)
९ बैशाख , २,०८३