इरान युद्धका कारण कन्डमको मूल्य बढाउँदै विश्वको सबैभन्दा ठूलो उत्पादक कम्पनी
Your ads here755 X 100

•
•
बुधबार, ०९ बैशाख २०८३, १२:०२ अपराह्न
मलेशियामा रहेको कारेक्सले प्रतिवर्ष पाँच अर्बभन्दा बढी कन्डम उत्पादन गर्छ र ड्यूरेक्स तथा ट्रोजनजस्ता विश्वविख्यात ब्रान्डहरूलाई आपूर्ति गर्छ।