'मार्गदर्शन र सहयोग' माग्दै सचिवले प्रधानमन्त्रीलाई पठाएको सन्देशले उजागर गरेको प्रवृत्ति
Your ads here755 X 100

•
•
शुक्रबार, २२ जेठ २०८३, ८:०८ अपराह्न
सचिव कृष्णहरि पुष्करले प्रधानमन्त्री बालेन शाहलाई एसएमएस पठाएको विषयमा पूर्वप्रशासकहरूले यस्तो प्रवृत्ति यसअघि खासै नसुनिएको भन्दै यस घटनामा दुवै पक्षले गल्ती गरेको बताएका छन्।