'बाँचिएला भन्ने लागेको थिएन': छ दिनसम्म सगरमाथा क्षेत्रमा हराएर फेला परेका दावा शेर्पासँग कुराकानी
Your ads here755 X 100

•
•
शुक्रबार, २२ जेठ २०८३, ७:२५ अपराह्न
सगरमाथामा सम्पर्कविहीन भएको सातौँ दिनमा फेला परेका पथप्रदर्शक दावा शेर्पाले आफूले बाँच्ने आशा पूरै गुमाइसकेको भए पनि हिउँ र आफूसँग भएको चक्लेट खाएर बाँचेको बताएका छन्।