केपी ओलीले अब स्वैच्छिक बिदाइ लेलान् कि वाम एकताको विकल्प खोज्लान्?
Your ads here755 X 100

•
•
सोमबार, ३० चैत्र २०८२, ५:०७ अपराह्न
नेकपा एमालेमा पदत्याग गर्न दबाव बढाउने रणनीति बनिरहँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सीमित विकल्पहरू मात्र बाँकी भएको विश्लेषकहरूले औँल्याएका छन्।