भारतमा १५० नेरुमा किनेको पेट्रोललाई काठमाण्डूमा किन २१९ रुपैयाँ
Your ads here755 X 100

•
•
बुधबार, ०९ बैशाख २०८३, ७:१५ पूर्वाह्न
नेपालका सीमावर्ती भारतीय बजारमा नेपाली बजारमा भन्दा ५० देखि ६० रुपैयाँसम्म सस्तो पेट्रोल पाइने भएपछि सीमा क्षेत्रका भारतीय पम्पहरूमा इन्धन भर्न नेपाली सवारी साधनहरूको भिड नै लाग्न थालेको छ।