असहज छिमेकी: विश्वकप आयोजक तीन देशले के आपसी मतभेदलाई एक महिना थाँती राख्न सक्छन्?
Your ads here755 X 100

•
•
शनिबार, २३ जेठ २०८३, ८:५६ पूर्वाह्न
अमेरिका, क्यानडा र मेक्सिको पछिल्लो समयमा तनावपूर्ण सम्बन्ध झेलिरहेका छन्। अनि तनावकै माझ यी तीन उत्तर अमेरिकी देशले संयुक्त रूपमा विश्वकपको आयोजना गर्दैछन्।