नोटिफाई नेपालLoading...


६ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले बीपी स्मृति दिवसका अवसरमा काठमाडौंको प्रज्ञा भवनमा छुट्टै समारोह आयोजना गर्दैछ । संस्थापन पक्षले जलवायु परिवर्तनप्रति जनचेतना जगाउने उद्देश्यले ‘ग्रिन रन’ (पाँच किलोमिटर दौड) लगायतका कार्यक्रम आयोजना गरेका बेला इतर पक्षले प्रज्ञा भवनमा अलग्गै कार्यक्रम गर्न लागेको हो । ३ साउनमै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा…
.jpg)








६ श्रावण , २,०८३