नोटिफाई नेपालLoading...


६ साउन, काठमाडौं । साधारण प्रकृतिका वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी अब जिल्ला प्रशासन कार्यालयमै दर्ता गर्न सकिने भएको छ । यस्ता उजुरीमा जिल्ला प्रशासन कार्यालयबाटै मिलापत्र गराउन सकिने भएको हो भने गम्भीर प्रकृतिका ठगीका घटनाको अनुसन्धान वैदेशिक रोजगार विभागले नै गर्नेछ । यसका लागि वैदेशिक रोजगार विभागले उजुरी तथा मुद्दा व्यवस्थापनका लागि अनलाइन प्रणाली विकास…

.jpg)



-1781786010.jpg)


६ श्रावण , २,०८३