नोटिफाई नेपालLoading...


२३ जेठ, काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा रोयम–नेपालले नागार्जुन नगरपालिका–२, सानोभर्याङस्थित कामना विद्यालयमा वातावरण तथा जलवायु सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । ‘प्रकृतिबाट प्रेरित बनौं, जलवायु बचाऔं, भविष्य सुरक्षित गरौं’ भन्ने नारासहित सम्पन्न कार्यक्रममा करिब ३०० विद्यार्थी, शिक्षक तथा रोयम–नेपालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । वातावरण संरक्षण, जलवायु परिवर्तनका असर तथा दिगो…








२२ जेठ , २,०८३