शिक्षण संस्थाबाट विद्यार्थी सङ्गठन 'निकाल्ने' निर्णयको कारण के हो
Your ads here755 X 100

•
•
मङ्गलबार, ०८ बैशाख २०८३, ९:१७ पूर्वाह्न
प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालयका उपकुलपतिहरूसँगको बैठकमा राजनीतिक पार्टी सम्बद्ध विद्यार्थी सङ्गठनलाई शिक्षण संस्थाको हाताबाट हटाउन निर्देशन दिएको भन्ने खबरसँगै अब सरकार आफ्नो योजनामा अघि बढ्ने देखिन्छ, कति सम्भव होला?