नोटिफाई नेपालLoading...


४० को दशकमा टेलिभिजन भएको घर चरिकोटमा निकै कम थियो । साँझ परेपछि महाभारत सिरियल हेर्न टेलिभिजन भएको घरमा छिमेकीको भीड लाग्ने गर्थ्यो । मेरा कान्छा मामा (श्यामकृष्ण श्रेष्ठ) को घरमा पनि २४ इन्चको रङ्गीन टेलिभिजन थियो । हरेक साँझ हामी उहाँको कोठामा महाभारत सिरियल हेर्न जम्मा हुने गर्थ्यौँ । सिरियलको बीचबीचमा आउने विज्ञापनको समयमा…