दिल्लीले 'चासो राखेका बेला' नेपालले 'बढाउनुपर्ने राजनीतिक तहको आत्मविश्वास'
Your ads here755 X 100

•
•
शुक्रबार, २२ जेठ २०८३, ८:०५ पूर्वाह्न
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशबीचका नयाँ-पुराना मुद्दामा विषयमा समयसीमा बनाएर काम गर्ने बताउँदै सूची मागेको बताइएका बेला शुक्रवारबाट नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा निस्कँदै छन्।